मंसिर २८, काठमाडौँ । आइतबारदेखी लगातार घटेको सुनको भाउ बिहीबार भने
बढेको छ।
आज सुनको
मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय
रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार नेपाल
सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बिहिबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५५ रूपैयाँले बढेर एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता