मंसरि २०, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको
भाउ घटेको छ।
आज सिनको मुल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ
घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज नेपाली बजारमा बुधबार
चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला २० रूपैयाँले
घटेर एक हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता