Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मंसिरको पहिलो दिन बढ्यो सुन चाँदीको मुल्य

  •   ३ वर्ष अघि | १ मंसिर २०८०, शुक्रबार

मंसिर १, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुबैको मूल्य बढेको छ। 

आज सुनको मुल्य दुई हजार तीन सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा  र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय पचास रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार चार सय पचास रुपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप