Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बढ्यो अन्डाको मुल्य, प्रतिक्रेट कति पुग्यो?

  •   १ वर्ष अघि | १९ असार २०८२, बिहिबार

असार १९, काठमाडौँ । शुक्रबारदेखि लागु हुनेगरी अन्डाको भाउ बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले १० दिनअघि मात्र अन्डाको मुल्य बढाएको थियो। अब फेरी भोलि शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो।

संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँले बढाएको जनाएको छ। नयाँ मूल्यअनुसार अब ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ र मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ तोकिएको रुपैयाँ छ।

अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको संघका सचिव मदन पोखरेलले बताएका छन।

  • न्युज बहार संवाददाता

थप