Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्राधिकरणले काट्यो आज थप दुई उद्योगको बिजुली

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

पुस ८, काठमाडौँ । आज थप दुई उद्योगको बिजुली नेपाल विद्युत प्राधिकरणले काटेको छ। 

प्राधिकरणले बक्यौता तिर्न अटेर गरेको भन्दै सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली काटेको हो।

लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी रहेको र सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

शनिबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली प्राधिकरणले काटेको थियो। त्यी चार उद्योगमा रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टिल, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट रहेका थिए ।

  • न्युज बहार संवाददाता

थप