भदौ ५, काठमाडौँ । थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ ।
कोभिड-१९ पछि उडान बन्द गरेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको हो ।
आगामी नोभेम्बरदेखि यो कम्पनीले नेपाल उडान पुनः सुचारु गर्न लागेको छ ।
- न्युज बहार संवाददाता