असोज
२०, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारको बिदा हटाउँदै सबै
सरकारी तथा अन्य कार्यालय खोल्न आदेश दिएको भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)
ले भने आज शेयर बजार सञ्चालन नगर्ने निर्णय गरेको छ।
अब
दोस्रो बजारको कारोबार असोज २१ गते मंगलबारबाट मात्रै सुरु हुने भएको छ।
- न्युज बहार संवाददाता