साउन १०, काठमाडौँ । रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ। साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्राएको कम्पनि रेडी ट्रेडर्स प्रालिको काठमाडौँ सोह्रखुट्टेमा रहेको गोदाममा राजस्व अनुसन्धान विभागले आज छापा मारेको हो ।
राजस्व अनुसन्धान विभागले चापा मार्दा गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको गरेको छ तर ती वस्तुमा पनि सुन छ कि छैन भन्ने यकिन भने भइसकेको छैन ।
- न्युज बहार संवाददाता