Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

६० किलो सुन तस्करी प्रकरणको प्रतिवेदन आज बुझाउने तयारी

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

भदौ २६, काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणको  अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

राजस्व अनुसन्धान विभाग र सीआईबीले सुन प्रकरणमा अनुसन्धान थालेको ५५ दिन पुरा भएको छ ।

हालसम्म सुन तस्करीमा संलग्न आरोपमा ३० जना पक्राउ परेका छन् ।

  • न्युज बहार संवाददाता

थप