वैशाख १०, काठमाडौँ । नेपाली तरकारी बजारमा आलुको मूल्य घटेको छ।
कालीमाटी
फलफूल तथा बजार विकास समितिको तथ्यांकका अनुसार बजारमा आइरहेको नेपाली र भारतीय
रातो आलु मध्ये नेपाली आलुको तुलनामा भारतीय आलु थोरै सस्तो छ।
आज कालीमाटी
बजारमा नेपाली रातो आलु प्रतिकिलो थोक मूल्य २८ देखि ३३ रूपैयाँ रहेको छ।
यता भारतीय रातो आलु भने ३२ देखि ३५ रूपैयाँमा कारोबार भइरहेको।
आलु एक
साताको तुलनामा दुईदेखि पाँच रूपैयाँले सस्तो भएको तथ्यांकले देखाएको छ।
- न्युज बहार संवाददाता