जेठ २, काठमाडौँ । पेट्रोलको मुल्यमा नेपाल आयल निगमले भारी मूल्य कटाटती गरेको छ । निगमले पेट्रोलसँगै मट्टितेल र डिजेलको मूल्य पनि घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर
६ रुपैयाँ मूल्य घटाउने निर्णय बुधबार बसेको निगमको सञ्चालक समिति बैठकले गरेको हो
।बुधबार
राति १२ बजेदेखि घटेको मूल्य लागू हुनेछ ।
नयाँ
मुल्य अनुसार अब काठमाडौं, पोखरा र
दिपायल लगायत स्थानमा पेट्रोलको मुल्य प्रतिलिटर १७१ रूपैयाँ पर्नेछ।
- न्युज बहार संवाददाता