भदौ १, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा चाँदीको मूल्य बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ ।
सुनको भाउ यस दिन स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ।
शुक्रबार
२० रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता