Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

४४.३० अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बृद्धी

  •   ३ वर्ष अघि | २५ भदौ २०८०, सोमवार

भदौ २५, काठमाडौँ । नेप्से परिसूचक सोमबार बढ्ने क्रमले निरन्तरता पाएको छ।

आज नेप्से ४४.३० अंक (२.२८ प्रतिशत)ले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ।

सोमबार कारोबार रकम पनि बढेको छ।

यस दिन २७८ वटा धितोपत्रको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेचबाट १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको कारोबार भएको छ।

यस दिन थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बृद्धी भएको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ रहेको छ।

आज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ

त्यसैगरी  आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ । आज वित्त समूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले बढेको हो।

  • न्युज बहार संवाददाता

थप