Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मंगलबार १७.६९ अंकले बढ्यो नेप्से

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मंगलबार सबै उपसूचक हरियो हुँदा सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार १७.६९ अंक (०.८८ प्रतिशत )ले बढेर २०१५.९८ विन्दुमा पुगेर रोकिएको छ।

यस दिन २७७ धितोपत्रको ३४ हजार ५०८ पटक कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो छ  भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । मंगलबार सबै उपसूचकहरुमा बढेको छ। सबैभन्दा धेरै वित्त उपसूचक २.२१ प्रतिशतले बृद्धी भएको छ । 

  • न्युज बहार संवाददाता

थप