Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

उतारचढावका बिच १.३९ अंकले बढ्यो नेप्से

  •   ७ महिना अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । तिहारपछि पहिलो दिन खुलेको सेयर बजार बढ्ने प्रयासमा रहेको देखिएको छ। बजार कारोबार खुल्ने बित्तिकैको केही समयमा बढेता पनि त्यसपछि उतारचढावमा देखिएको छ। आज बजार बन्द हुँदा नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ। 

सोमबार २८४ वटा सेयर किनबेचबाट एक अर्ब नौं करोड रूपैयाँको कारोबार भएको छ।

यस दिन ग्लोबल आइएमइ लघुवित्तकर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक धेरै १० प्रतिशतको हाराहारी बढेको छ भने

सयपत्री हाइड्रो र फर्वाड लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा घटेको छ।

यस दिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।

आज उत्पादनमुलक, होटल, लघुवित्त र अन्य समूहगत परिसूचक घटेका छन्। बाँकी सबै समूहगत परिसूचक बढेका छन्। आज कारोबारमा आएका १४१ वटा सेयरको मूल्य बढेको छ भने १२९ वटाको मूल्य घटेको छ। 

  • न्युज बहार संवाददाता

थप