कार्तिक १८, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपाली
कांग्रेसले सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ ।
शनिबार
एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका सचिव
कृष्णप्रसाद पौडेलले दिएका हुन् ।
- न्युज बहार संवाददाता