Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखि खुल्यो कोरला नाका

  •   ३ वर्ष अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, पोखरा । मुस्ताङस्थित कोरला नाका २०७६ चैतदेखि ठप्प रहेको थियो । उक्त बन्द नाका आज सोमबारदेखि खुलेको छ।

उत्तरी मुस्ताङका नागरिकहरूमा नाका खुलेसँगै खुसीयाली छाएको छ । मुस्ताङका नागरिकहरू सोमबार नै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएका छन् ।

१ हजार हाराहारीमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले सीमा पार पास वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले केही पास अझै वितरणको चरणमा रहेको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप