Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले ग्यास उद्योगीहरुलाई वार्ताको लागि बोलायो

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । आन्दोलनमा उत्रिएका ग्यास उद्योगीहरुलाई सरकारले वार्तामा बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका उद्योगीहरुलाई छलफलका लागि बोलाएको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आइतबार विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगीहरूका समस्या सम्बोधनका लागि मन्त्रालयमा बोलाइएको हो । 

यस विषयमा ठाकुरले भने  ‘हिजो पनि छलफल भएको थियो, अत्यावश्यक वस्तु आयात तथा बिक्री ठप्प पार्न पाइँदैन, उद्योगीका समस्या चाडै समाधान गर्छौँ।’

  • न्युज बहार संवाददाता

थप