मंसिर
७, काठमाडौँ । आज नेपाली स्थानिय बजारमा सुनको मूल्य स्थिर रहेको छ भने
चाँदीको मुल्य घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक
लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने प्रतितोला एक लाख १५
हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
आज बिहीबार चाँदीको मूल्य घटेको
छ ।
आज चाँदी
प्रतितोला दश रुपैयाँले घटेर एक हजार चार
सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता