पुस २, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ।
शनिबारदेखि
सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
सोमबार
चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी
प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता