कार्तिक १८, काठमाडौँ । रुकम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमले ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराउने घोषणा गरेको छ ।
टेलिकमले शुक्रबार राती गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै यस्तो घोषणा गरेको हो ।
- न्युज बहार संवाददाता