Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौसम खराबीका कारण हवाई उडान प्रभावित, यात्रुलाई सकस

  •   १ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

चैत २६, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ३२ उडान हुने गरेकोमा हिजो सोमबार एउटा पनि उडान भएन ।

विमानस्थलको आज मंगलबारको सेड्युल पनि ठप्प रहेको छ । आज छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडानलाई भोली बुधबारका लागि सारिएको छ । तर बुधबार पनि उडान हुने ग्यारेन्टी छैन ।

विमानस्थलको तालिका मौसम खराबीका कारण बिग्रिएको हो । 

विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरका अनुसार मौसम खराब भएका कारण भिजिबिलिटी नै छैन  उनले आजभोलि बिहानको पनि फ्लाइट लगभग स्थगित भएका जनाएका छनउडान स्थगित हुँदा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य भएका छन । 

  • न्युज बहार संवाददाता

थप