भदौ २२, काठमाडौँ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज शुक्रबार अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार डलरको मूल्य हालसम्मकै उच्च भएको छ। बिगत केही समयदेखी डलर को मुल्य लगातार बढ्दो क्रममा देखिएको थियो ।
आज शुक्रबार एक अमेरिकी डलरको विनिमय दरले रेकर्ड बनाउँदा यसको खरिद मूल्य १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
- न्युज बहार संवाददाता