Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बनमा।

  •   ३ वर्ष अघि | ६ साउन २०८०, शनिबार

साउन ६, काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बनमा परेका छन।

करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा कार्यालयका नायब सुब्बा निलम्बन भएका छन ।

श्रेष्ठले सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा पाएका थिए ।

यसअघि कार्यालयका दुई जना कर्मचारी जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई भन्सार विभागले निलम्बन गरिसकेको छ । 

  • न्युज बहार संवाददाता

थप