Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

६० किलो सुन तस्करी प्रकरणमा दावा छिरिङको भुमिका व्यवस्थापक

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

भदौ २१, काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा रहेको देखिएको छ ।  चिनियाँ तस्करले हङकङबाट ल्याउने सुन काठमाडौँ उपत्यकामा व्यवस्थापन गर्ने कार्यमा दावाको संलग्नता देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

सुनमा दावाको लगानी पुष्टि भएको छैन । उनले काठमाडौँमा बसेर परिआउँदा ‘जे पनि गर्ने’ स्वभावले सुन तस्करीमा संलग्नहरूका लागि फ्ल्याट खोजिदिने, युवती मिलाइदिने र ठमेल स्थित होटेल भियानामा खाने–बस्ने व्यवस्था मिलाउनले गरेको देखियो केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’का अनुसन्धान अधिकृतहरूले उल्लेख गरेका छन  ।

ठमेलमा रहेको होटेल भियना उनकी पत्नी अमला रोकाको नाममा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप