Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काउलीमा भेटियो ७१ प्रतिशत विषादी, खान अयोग्य

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार

फागुन २५, काठमाडौँ । अहिले बजारमा पाइने काउलीमा अधात्याधिक विषादी फेला परेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार कालीमाटी तराकि बजारमा धादिङबाट बिक्रीका लागि ल्याइएको काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको छ । 

आज आइतबार कालीमाटी तरकारी बजारका १९ पसलको १९ वटा केन्द्रीय कृषि प्रयोगशालाले तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा अधात्याधिक विषादी भेटाएको हो ।

यति धेरै मात्रामा सो मात्रा अर्गानोफस्फेट नामक विषादी भेटिएकोले यो काउली खान अयोग्य रहेको प्रयोगशालाले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप