Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गाजर प्रतिकिलो मात्र १० रूपैयाँ !

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

वैशाख ८, काठमाडौँ । कालीमाटी तरकारी बजारमा तराई गाजर सस्तो भएको छ ।  अहिले कालिमाटीमा तराई गाजर प्रतिकिलो थोक मूल्य दश रूपैयाँमा कारोबार भइरहेको छ।

गाजर बजारमा तराई र लोकल गरी दुई प्रकारको आउँछ।

लोकल गाजर प्रतिकिलो थोक मूल्य २० देखि ३५ रूपैयाँ छ भने तराई गाजर १० देखि २० रूपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ  ।

व्यवसायीहरूका अनुसार अहिले गाजरको मुख्य सिजन भएकाले मूल्य घटेको हो

  • न्युज बहार संवाददाता

थप