साउन ८, काटमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन
र चाँदी
दुबैको मूल्य स्थिर रहेको छ।
सुनको
भाउ यसदिन स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज चाँदीको
मूल्य पनि स्थिर रहेको छ।
आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता