Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भन्सार गोदाममा सुन आयात भएकै कम्पनीले ल्याएको अन्य ६ वटा कार्टुन फेला, सुन हुनसक्ने आशंका।

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, काठमाडौँ । विमानस्थल भन्सार गोदाममा रेडी ट्रेड कम्पनिले नै आयात गरेका थप ६ वटा कार्टुन फेला परेको छ।

आज राजस्व अनुसन्धान विभागले दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको थियो । सोही क्रममा साँझ भन्सार गोदाममा ती कार्टुन फेला पारेको हो । 

विभागले ती कार्टुन सुन आयात भएकै कम्पनीले ल्याएकाले त्यस भित्र पनि सुनै हुन सक्ने आशंका गरेको छ ।

अहिले सो कार्टुनलाई सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप