Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम वाणिज्य विभागद्वारा सिल

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, काठमाडौँ । कालोबजारी गरेको आरोपमा वाणिज्य विभागले काठमाडौँको सबैभन्दा ठूलो चिनी गोदामलाई सिल गरेको छ ।

गृहेश्वरी ट्रेडलिंकको गोदाम कुलेश्वरमा लेबल अस्पष्ट भएको र कृत्रिम भण्डारण गरेर राखिएको चिनीको गोदामलाई वाणिज्य विभागले सिल गरेको हो ।

चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले पुष्टि गरेका छन ।

पोखरेलका अनुसार करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको र  अहिले चिनीको गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि पठाइएको हो ।

  • न्युज बहार संवाददाता

थप