Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुनसहित एक महिला पक्राउ

  •   ३ वर्ष अघि | १३ असोज २०८०, शनिबार

असोज १३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २.७ किलो सुन बरामद गरेको छ ।

फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिला शुक्रबार साँझ काठमाडौँ अवतरण गरपछी उनीसँगबाट प्रहरीले सुन बरामद गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको जानकारी दिएका छन ।

डीआईजी चन्दका अनुसार महिलाले सुन आफ्नो भित्री वस्त्रमा लुकाएर ल्याएकी थिइन् । सुन ल्याउने महिला र उक्त सुनलाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।

  • न्युज बहार संवाददाता

थप