Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखराका लागि उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

भदौ २८, दाङ । कैलाश कम्पनीको हुम्लाबाट पोखराका लागि उडेको एक हेलिकप्टर दाङ देउखुरीमा अवतरण भएको छ ।  पोखरामा अवतरण हुनुपर्ने हेलिकप्टर दाङमा अवतरण भएको हो ।

बुधबार बेलुका सवा सात बजे कैलाश कम्पनीको हेलिकप्टर राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।

इलाका प्रहरी कार्यालय भालुबाङले हेलिकप्टर खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप