Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डेंगु संक्रमणका ९१ नयाँ केस थपिए

  •   १ वर्ष अघि | १० असार २०८२, मङ्लबार

असार १०, काठमाडौँ । डेंगु संक्रमणका ९१ नयाँ केस थपिएको छ । एक साताको समयमा ९१ जना नयाँ व्यक्तीमा संक्रमण पुष्टि भएको हो । सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकीमा (३० केस) संक्रमित भेटिएका स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कले जनाएको छ । 

महाशाखाका अनुसार बागमतीमा २०, लुम्बिनीमा २२, सुदूरपश्ञ्चिम र कोशीमा ८/८ र कर्णालीमा एउटा केसको पुष्टि भएको हो । 

काठमाडौँ उपत्यकामा गएको पुसयता मात्र २१६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

  • न्युज बहार संवाददाता

थप