भदौ १८, काठमाडौँ । प्रहरीले ६० किलो सुन तस्करी
प्रकरणमा आज एक जनालाई पक्राउ गरेको छ । आज पक्राउ पर्नेमा चिनियाँ नागरिका सहयोगी
रहेका छन ।
प्रहरीको केन्द्रीय अनुसन्धान
ब्यूरो (सीआईबी) ले बुटवल स्थायी घर भएका सुमन खरेललाई पक्राउ गरेको हो ।
- न्युज बहार संवाददाता