Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असार महिनामा मात्रै नेपालबाट १० लाख ९४ हजार किलो गोलभेँडा भारतमा निर्यात।

  •   ३ वर्ष अघि | ११ साउन २०८०, बिहिबार

साउन ११, काठमाडौँ। नेपालले आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात गरेको छ। नेपालले उक्त १० लाख ९४ हजार किलो गोलभेँडा निर्यातबाट एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ। 

अझ चाख लाग्दो विषय के छ भने नेपालले उक्त परिमाणको गोलभेँडा आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरेको छ। गत साउनदेखि यो जेठसम्म भने गोलभेँडा नेपालबाट भारत निर्यात भएको छैन। 

यसैगरी आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै भारतबाट नेपालतर्फ ५० लाख किलो गोलभेँडा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

  • न्युज बहार संवाददाता

थप