असार ५, काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ।
आज (असार
५) गते कम्पनीले आइपिओ निष्कासन गर्न अनुमति पाएको हो।
कम्पनीले
२ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर १०० अंकित मूल्यमा निष्कासन
गर्न बोर्डको अनुमति पाएको हो।
नबिल
इनभेष्टमेन्ट बैंकिङ लिमिटेड कम्पनीको बिक्री प्रबन्धकमा रहेको छ।
- न्युज बहार संवाददाता