Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

उतारचढावका बिच १.३९ अंकले बढ्यो नेप्से

  •   ८ महिना अघि | ४ मंसिर २०८०, सोमवार

मंसिर ४, काठमाडौँ । तिहारपछि पहिलो दिन खुलेको सेयर बजार बढ्ने प्रयासमा रहेको देखिएको छ। बजार कारोबार खुल्ने बित्तिकैको केही समयमा बढेता पनि त्यसपछि उतारचढावमा देखिएको छ। आज बजार बन्द हुँदा नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ। 

सोमबार २८४ वटा सेयर किनबेचबाट एक अर्ब नौं करोड रूपैयाँको कारोबार भएको छ।

यस दिन ग्लोबल आइएमइ लघुवित्तकर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक धेरै १० प्रतिशतको हाराहारी बढेको छ भने

सयपत्री हाइड्रो र फर्वाड लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा घटेको छ।

यस दिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।

आज उत्पादनमुलक, होटल, लघुवित्त र अन्य समूहगत परिसूचक घटेका छन्। बाँकी सबै समूहगत परिसूचक बढेका छन्। आज कारोबारमा आएका १४१ वटा सेयरको मूल्य बढेको छ भने १२९ वटाको मूल्य घटेको छ। 

  • न्युज बहार संवाददाता

थप