Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ब्रोकर अफिसहरूमा सेयर लगानिकर्ताको तालाबन्दी।

  •   ३ वर्ष अघि | २१ जेष्ठ २०८०, आइतवार

जेठ २१, काठमाडौँ। सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध सेयर लगानीकर्ताहरूले आन्दोलन गरेका छन्।

आन्दोलनका क्रममा लगानीकर्ताहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका हुन्।

एक ब्रोकरले लगानीकर्ताहरू केशव कोइराला, तिलक कोइराला, नयन बास्तोला, रोहन कार्की लगायतका लगानीकर्ताहरू आएर तालाबन्दी गरेको बताए।

लगानीकर्ताहरु अहिले अर्थमन्त्रीसँग बार्ता गर्ने भन्दै अर्थमन्त्रालय पुगेका छन्।

 

  • न्युज बहार संवाददाता

थप