Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा पानिको हाहाकार

  •   १ वर्ष अघि | ९ साउन २०८२, बिहिबार

साउन ८, वीरगञ्ज । मुख्य वर्षाको समय मानिने साउन महिनामा नेपालको मधेस प्रदेशमा पानीको हाहाकार भएको छ । यसै बिच सरकारले मधेस प्रदेशका आठ वटै जिल्लामा समस्या संकमटग्रस्त घोषणा गरिएको थियो ।

अहिले मधेस प्रदेशका विभिन्न स्थानमा खानेपानीको सङ्कट झन बढ्दै गएको छ ।

खानेपानीको सङ्कट केही हदसम्म भएनि कम गर्नको लागि अहिले विभिन्न  महानगरपालिकाले डिप बोरिङ गरेर ट्याङ्कर र पाइपलाइन मार्फत पानी वितरण गरिरहेको छन ।  सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा अहिले पानीको हाहाकार भएको छ । 

  • न्युज बहार संवाददाता

थप