Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

  •   १ वर्ष अघि | ७ असार २०८२, शनिबार

असार ७, काठमाडौँ । आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ । 

सन् २०१४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । 

नेपालमा भने विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । 

  • न्युज बहार संवाददाता

थप