Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिभुवन विश्वविद्यालयले भोली ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । आज सोमबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै छ । उक्त कार्यक्रम दशरथ रंगशालामा आयोजना हुने छ । कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहने छन् । विद्यार्थीहरूका लागि बिहान १० बजेदेखि प्रवेश खुला गरिनेछ  भने औपचारिक कार्यक्रम साढे ११ बजेबाट सुरू हुनेछ ।

त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको बताउँछन । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

 

  • न्युज बहार संवाददाता

थप