Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बुधबार दिउँसो काठमाडौँका केही ठाउँमा छिटफुट वर्षा

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

माघ १०, काठमाडौँ । आज बुधबार दिउँसो काठमाडौँका केही ठाउँमा छिटफुट वर्षा भएको छ।

काठमाडौँका चाबहिल, बालाजु, महाराजगञ्ज लगायतका क्षेत्रमा छिटफुट वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जनाएका छन ।

उनले एक दुई स्थानमा छिटफुछट वर्षा  भएको र केही बेर पानी परेर रोकिएको बताएका छन।

बुधबार दिउँसो काठमाडौँको आकाश धुम्म परेको र पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्तानमा हल्का वर्षा भएको हो। वर्षापछी आज चिसो केही बढी महसुस भएको छ। 

आज काठमाडौँको महाराजगञ्ज, बालाजु, चाबहिल लगायतका क्षेत्रमा छिटफुट वर्षा भएको हो।

काठमाडौँ उपत्यका बाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ। 

  • न्युज बहार संवाददाता

थप