Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खालिपेटमा चिया पिउनु कति हानिकारक?

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, काठमाडौँ । चिया हाम्रो मन पर्ने पेय हो । जुन सुकै उमेर समुहको मानिस भएपनि चिया सबैको प्रिय छ । गर्मी समयमा चिया नपिउने हामीहरु जाडो लागेसँगै दिनमा २  देखि ५ क सम्म चिया पिउँछौँ । हाम्रो बानी नै छ बिहान उठ्ने बित्तिकै वा ओछ्यानमै चिया पिएर मात्र उठ्ने । के यो सही हो त ? यो बानीले हाम्रो शरिरलाई फाइदा गर्छ त ?

बिहान उठ्ने बित्तिकै खाली पेटमा चिया पिउनाले हाम्रो शरिरलाई फाइदा गर्दैन । हामीले कहिल्यै पनि खाली पेटमा चिया पिउनु हुँदैन । चिया र स्वास्थ्यसँग सम्बन्धित अध्ययन अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्न सक्छ जसले क्यान्सर सम्मको रोग लाग्ने सम्भावना हुन्छ । बिहान उठेर चिया खानु अघि केही न केही खानु पर्छ र चियासँग पनि केही खानेकुरा खानुपर्छ । हामी कतिपयको बानि हुन्छ दिनभरमा ३ देखि ५ कप सम्म चिया पिउने तर चिया धेरै खाँदा हाम्रो उमेर पनि कम हुँदै जान्छ ।

त्यस्तै हामीले काना खाइसकेपछी पनि चिया खानु हुँदैन । यस्तो गर्नु शरिरको लागि हानिकारक हुन्छ ।  

  • न्युज बहार संवाददाता

थप