Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँमा ठुलो हावाहुरी सहित वर्षा

  •   १ वर्ष अघि | ३ जेष्ठ २०८२, शुक्रबार

जेठ २, काठमाडौँ । देशभरिका विभिन्न स्थान लगायत काठमाडौँमा भीषण हावाहुरी चलेको छ । आज शुक्रबार साँझ देशका अधिकांश स्थानमा हावाहुरीले वितण्डा मच्चाएको हो ।

काठमाडौँ उपत्यकाको जनजीवन तीव्र गतिको हावाहुरीका कारण अहिले प्रभावित बनेको छ । सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू हावाहुरीका कारण समस्यामा परेका छन् । अर्को तर्फ सडकमा गुडिरहेका साना गाडीहरू तथा मोटसाइकल स्कुटरलाई समेत गुड्न समस्या देखिएको छ ।

हावाहुरी सँगै अहिले काठमाडौँका धेरै जसो स्थानमा वर्षा समेत भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप