पुस २३, काठमाडौँ । ओमिक्रोनको नयाँ सब
भेरियन्ट जेएन १ नेपालमा पनि पुष्टि भएको छ ।
स्वास्थ्य
तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि
भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरिएको थियो
भने उक्त जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको
नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको हो ।
- न्युज बहार संवाददाता