जेठ १४, काठमाडौँ । छिमेकी मुलुक भारतमा अहिले
कोरोना संक्रमण बढी रहेको छ । भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। मंगलबार
कर्नाटकमामा ३६, गुजरातमा
१७, बिहारमा ६
र हरियाणामा ३ नयाँ संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन।
भारतको केरल
राज्यमा । सबैभन्दा धेरै (४३० जना) सक्रिय संक्रमित देखिएका छन् । मंगलबार सम्म कुल
मृतकको संख्या १२ पुगेको छ।
- न्युज बहार संवाददाता