पुस ५, काठमाडौँ । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका
पहिलो बिरामी फेला परेको छ। नयाँ भेरियन्ट
जेएन वानका बिरामी भेटिए लगतै त्यहाँ ३ जनाको मृत्यु समेत भएको छ ।
भारतीय सञ्चार
माध्यमका अनुसार भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका छन । बुधबार
केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण
मन्त्रालयले जनाएको छ। ।
- न्युज बहार संवाददाता