Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हमासविरुद्धको लडाइँमा इजरायलको साथमा अमेरिका

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।

बाइडनले इजरायलमा केबल चार घण्टाका लागि पुगेका थिए ।  सोही समयमा उनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको भन्दै ढाडस दिएका हुन् ।

अमेरिकाले प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । हमासलाई अमेरिकाले प्रतिबन्धसमेत लगाएको छ ।

  • न्युज बहार संवाददाता

थप