Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यानडियन प्रधानमन्त्रीले दिए आफ्नो ‘डिभोर्स’ को जानकारी ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको छोडपत्र (डिभोर्स) भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच छोडपत्र भएको हो । उनीहरु दुबैको १८ वर्ष अगाडि बिहे भएको थिए ।

सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् प्रधानमन्त्री ट्रुडोले आफूहरु अलग हुने निर्णय लिएको जानकारी गराएका हुन । सामाजिक सन्जाल इन्स्टाग्राम उनले लेखेका छन् ‘धेरै अर्थपूर्ण र कठिन छलफलपछि म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौँ कि हामीले अलग हुने निर्णय गरेका छौं, एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैँ परिवारसरह रहने छौँ ।'

उनीहरुले छोडपत्रको कागजमा हस्ताक्षर गरिसकेको क्यानडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप