Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

एसएमएस फ्रेन्डसिप : समूह चरणको अन्तिम खेलमा नेपालले बरोडासँग खेल्दै

  •   ४ महिना अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ। एसएमएस फ्रेन्डसिप कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाली क्रिकेट टोलीले समूह चरणको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल गुजरातस्थित वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल एसएमएस फ्रेन्डसिप कप टी२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगिसकेको छ । जितविहीन रहँदै प्रतियोगिताबाट बरोडा भने बाहिरिइसकेको छ ।

नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई र दोस्रो खेलमा बरोडालाई पराजित गरेको थियो। आफ्नो तेस्रो खेलमा नेपालले बुधबार गुजरातलाई पराजित गरेको थियो । नेपाल एक खेल अगावै फाइनलमा पुगिसकेको छ । नेपाल ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप